नेपाली साहित्य ।। कति आफ्नै लेख - कति ठाँउ-ठाँउ वात बतुलेका ।।
तिम्रो जोश छ तर होश छैन भने तिम्रो जोश काम छैन ।।तिमी संग हतियार छ तर हिमत छैन भने तिम्रो हतियार काम छैन ।।
तिमी प्रेम गर्छौ तर प्रास्तव गरेदैनौ भने तिम्रो प्रेम काम छैन ।।
This Again .. I have modified it from a wall poem .. i will the orginal one soon
I had always love those short poems .. written on back of those trucks and buses ... when we go for long tours on highways.. well this was written on bus bumper in kathmandu itself ...
All Poem are not my Own I collected them but Below are My Own Writings ... Those Who Belive it Thank You ... And Those Who think I Copied it Thank You more cause its trulely Flattering ...;-)
कम्जोर मेरा भाग्य, वा कम्जोर भए प्रयासहरु । । माया दिन्छु जिन्दगी भर तर मरी सके आशहरु । ।
मनका कुरा मनमै बाढी राख्दा, मननै फाटिएला जस्तो छ ।। जिन्दगीको यो गोरेटोमा एक्लाई बाचिएला जस्तो छ ।।
जस्तो घडी जस्मा आफु कहिले पुगेको चाहन । । समयले फेरी उस्तै घडीमा फेरी दोउराएको छ । । पर्स्थिती पकै पहिला भन्दा फेरियको छ । । तर माग भने एउटाइ छ । । अब फेरी बदल्नु छ । ।
प्रेममा कहिले भिख नमाग्नु । । किन कि प्रेममा भिख मागेर पाइदैन । । प्रेममा भिख पायो भने । । त्यो प्रेम - प्रेम होइन सानुभुती हो ।
यो संसार को भिधमा किन आफुलाई एक्लो मासुश गर्दैछु ?? लाग्छ छायाले नी मेरो साथ छोडेको छ । । यो छनिक हो की वास्तबिकता ?? केवल समयले बताउने छ ।।
ए झरि । । बघी देउ यसरी । । । काठमाडौं बगाइ दिने गरी । । यहाँ कति समस्याहरु छन् ।। पानी छैन, बिजुली छैन, पेट्रोल छैन, मोबाईलमा नेट्वोर्क छैन ।। छ त धुवा , धुलो, फोर, ट्राफिक जाम , मानिशहरुको भिड, जह नि घरै घर् अनि बन्धै-बध ।। काठमाडौं भनु या नेपालमा भनु जहाँ नि आग लगै को समाचार छाएको छ ।। माफ गर्नु होल तेसैले लग्च बगिदिय हुन्छ ।।
“एक खिलि चुरोट र म, उस्तै उस्तै हो,केवल फरक छ त,चुरोट जल्छ अनि सकिन्छ ,तर म जलिरहन्छु !"
A frend Karma had given me the like to me to view a show ... A Nepali Guy studing abroad had recited it in the show ..
"भमरलाई भ्रम हुन सक्छ रस चुस्दा फुल्लाई कतै चोट पुग्यो कि "
Most Must know this .. cause this is from a Famous Book ... Palpasha Cafe written by Wagle.