Friday, May 1, 2009

Nepali Sahitya .. Collected..

जिन्दगी त थियो जसै तसै चल्दै थियो । बाच्नु पनि बाध्यता नै थियो । तिमी आयौ। खुशी का केही रङ हरु छर्यौ ,जिन्दगी लाई रङीन् बनाइ दियौ , केही सुगन्ध हरु छर्यौ ,बस्नादार बनाइ दियौ , नयाँ नौलो अनी सुन्दर बनाइ दियौ ।
यो जिन्दगी बाचेँर कहिले नसकियोस जस्तो लाग्ने बनाइदियौ । अब त साच्चै मलाई मृत्‍यु सँग डर लाग्न थालेको छ ।

Found in Some Form .. Guess Someday I will be able to say the same...


ल बधाई छ, फेरी नयाँ मोड लिने भयो। हाम्रो देश, राम्रो देश। लथालङग देशको भातभुङ चाला, ज-जसले सक्छ उसै उसैले खाल!!! जय नेपाल !!!

.. Written By Suman Thapa dai ... status after the goverment kicked Katuwal From the Post ..