Sunday, May 23, 2010
Tourism Year 2011
कसरी स्वागत गर्ने ? दिनौ नउठाएको फोहर,ढल बग्ने बागमती,जथाभावी दौडिने यो ट्रयाफिक,जाहानी कोचाकोच जाहानी ठेलम-ठेल,डेन्ड्राइन खादै हिडने खाते भनेर कहिलाउने बच्चाहरुबाट भरीएको ठमेल,ठगिको त कुरा गरी साद्यै छैन,जहिले पनि लुटपाट र कुटाकुटको समाचार,बति छैन पानी छैन पेट्रोलनी छैन,चोरीबाट बचाउन थुनीएको यी मुर्ती तथा मन्दिरहरु,पानी नभै सुकेका ढुङेधारा,दाउरा चोरी र सिकार भोगीरहेका यी जङ्गल,हिउ नहुदा कालै भएका हिमाल सुकेका नदिनाला,मोडरनाइज र वेस्टरनाइज फरक नचिनीकन परिवर्तीत हाम्रो संस्कृति,कहिले सडक बन्द त कहिल नेपालनै बन्द ।।
Subscribe to:
Comments (Atom)